०४ असार २०८३, बिहीबार

११ दलसँग एकता गर्न फोरमको पहल

बैशाख २०, २०७६
११ दलसँग एकता गर्न फोरमको पहल

काठमाडौं– संघीय समाजवादी फोरमले ११ दलसँग एकता पहल थालेको छ । नयाँ शक्ति नेपाल, राजपा, जनमुक्ति,लोकतान्त्रिक, थरुहट पार्टीलगायत दलसँग एकताका लागि वार्ता भइरहेकाे फोरमका सांसद रामसाह प्रसाद यादवले जनाए । 
‘कुनै पार्टीसँग पनि वार्ता अन्तिम चरणमा पुगेको छैन’ वार्ता समितिको सदस्य समेत रहेका उनले भने, ‘सबै सकारात्मक छन् तर आजभोलि नै एकीकरण हुन्छ भन्ने होइन ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्