०२ असार २०८३, मंगलबार

कुवेतमा अवैध बस्दै आएकी युवतीले गरिन् आफ्नै प्रेमीको हत्या

बैशाख २०, २०७६
कुवेतमा अवैध बस्दै आएकी युवतीले गरिन् आफ्नै प्रेमीको हत्या

काठमाडौं– कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले ‘लिभिङ टुगेदर’ का रुपमा बस्ने तनहुँका खेम बिकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी छिन् । 
प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । विकको शव पोष्टमार्टमको लागि फरेन्सिक विभागमा लगिएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्