२८ असार २०८३, आइतबार

चोभारमा सुख्खा बन्दरगाह बनाइने, प्राङ्गारिक मल उत्पादनमा जोड

बैशाख २०, २०७६
चोभारमा सुख्खा बन्दरगाह बनाइने, प्राङ्गारिक मल उत्पादनमा जोड

काठमाडौं– सरकारले आगमाी तीन वर्षभित्र काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उक्त घोषणा गरेको हो ।

संघीय संसद्‍मा राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्षमा प्राङ्गारिक खेतीलाई प्राथमिकता दिइने र त्यसका लागि प्राङ्गारिक मल उत्पादनमा जोड दिइने पनि उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्