1 shares
चीन, १५ मंसिर– माइनस दश सेन्टिग्रेडको चिसोमा पानी करिब जमेको छ । तरैपनि यी वृद्धहरू भने यही पानीमा पौडन्छन् । चीनको चाङचुङमा यसरी बरफैबरफैको तालमा वृद्धहरूले पौडी खेलिरहेको तस्वीर चिनियाँ मिडिया पिपुल्स डेलीले राखेको हो ।