०१ असार २०८३, सोमबार

निगममा पाइलट नियुक्तिदेखि तालिमसम्ममा चरम अनियमितता, पदाधिकारीको चलखेल

बैशाख २५, २०७६
निगममा पाइलट नियुक्तिदेखि तालिमसम्ममा चरम अनियमितता, पदाधिकारीको चलखेल

नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । 
खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५ मा औँल्याइएको छ । पाइलटको तालिम र चालकदलको आवासमा समेत निगम पदाधिकारीले चलखेल गरेका छन् । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्