०२ असार २०८३, मंगलबार

विद्यालय जाँदै गर्दा चितुवाको आक्रमणबाट १५ वर्षीय किशोर घाइते

बैशाख २६, २०७६
विद्यालय जाँदै गर्दा चितुवाको आक्रमणबाट १५ वर्षीय किशोर घाइते

दार्चुला- चितुवाको आक्रमणबाट घाइते भएका १५ वर्षीय किशोर चन्द्रसिह धामी घाइते भएका छन् । 

बिहीबार विद्यालय जाने क्रममा महाकाली नगरपालिका–८ का धामीलाई घर नजिकैको चौपाट जंगलमा चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । तस्वीर : नरेन्द्रसिह कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्