
काठमाडौं- राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रले गएराति दैलेखको नौमुले-४ बालुवाटारमा भूकम्प गएको जानकारी दिएको छ ।
केन्द्रका अनुसार गएराति १२ बजेर ३६ मिनेट जाँदा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पका कारण ४-५ वटा घरमा सामान्य क्षति पुर्याएको केन्द्रले जनाएको छ ।
गएराति १२:३६ मा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ ML को भुकम्प गयो । सो भुकम्पले ४/५ वटा घरहरूमा सामान्य क्षति पुर्याएको अन्य अबस्था सामान्य रहेको प्ररम्भिक जानकारी छ ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) May 12, 2019