0 shares
मेचे जातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर–१०, धुलाबारीमा जारी प्रथम अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य सभामा माछा मार्न जाने ढोक्सा बोकेर नृत्यको तयारीमा मेचे युवती ।
तस्वीर : चन्द्रकला भण्डारी, रासस÷ झापा