२२ जेठ २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलका कर्मचारीबाटै सुरक्षा चुनौति

बैशाख ३१, २०७६
त्रिभुवन विमानस्थलका कर्मचारीबाटै सुरक्षा चुनौति

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै कार्यरत कर्मचारी तथा पसल सञ्चालकबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारी बताउँछन् । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–कर्मचारीलाई नै प्रयोग गरेर तस्करी हुन थालेका छन् । 

विमानस्थलको व्यवस्थापन अस्तव्यस्त हुँदा तस्करलाई सहज हुँदै गएको र यसले राष्ट्रिय सुरक्षामै जोखिम हुन सक्ने चिन्ता सुरक्षा अधिकारीहरुको छ । 

त्यसैले केही दिनयता विमानस्थल प्रहरीले कर्मचारीमाथि कडाइपूर्वक जाँच गर्न सुरु गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्