कास्की- पोखरा हुँदै बागुलङ बेनीलगायतका स्थानमा जाने सडक स्तरोन्नतिका कारण सवारीसाधन रोकिएपछि सडकमा नै नाचगान गर्दै यात्रुहरू ।
यस क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेका कारण दैनिक झण्डै तीन चार घण्टासम्म बीच बाटोमा रोकिनु यात्रुको बाध्यता बनेको छ ।
तस्वीर : वासुदेव पौडेल/रासस