०३ असार २०८३, बुधबार

युवालाई विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

जेठ १, २०७६
युवालाई विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

धनगढी– बेरोजगार युवालाई विदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दागर्दै सुदूरपश्चिम सरकारले भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ– प्रदेशका ९ जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, अंग्रेजी र भाषा प्रशिक्षण कक्षा संचालन गर्न लागिएको हो । 
सामाजिक विकास मन्त्रालयले तिन महिने भाषा कक्षा, सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार ५०० रुपैयाँमा सम्झौता गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्