२१ असार २०८३, आइतबार

पौराणिक कथाको 'गरुड' फानी आँधीमा मरेको खबर झूटो

पौराणिक कथाको 'गरुड' फानी आँधीमा मरेको खबर झूटो

एजेन्सी- केही समयअघि भारतीय सञ्चारमाध्यममा बडेमानको पंक्षीको जीवन आँधी फानीमा सिद्धिएको खबरमा बाहिरिएको थियो ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका थिए, 'फानी आँधीमा एक वास्तविक गरुड पंक्षीको मृत्यु भएको छ । गरुड धेरै वर्षदेखि पहाडको गुफामा बस्ने गर्‍थ्यो ।' 

— mayank pandey 🇮🇳 (@mayankmkp1) May 8, 2019

फानी आँधी यसै वर्षको अप्रिल महिनाको अन्तिममा आएको थियो । तर भाइरल तस्वीर सन् २०१८ को डिसेम्बरमै इन्टरनेटमा भेटियो । 

यसबाट प्रष्ट हुन्छ कि भाइरलसँग तस्वीर फानी आँधीको कुनै सम्बन्ध छैन। 

वेबसाइटमा तमिल भाषामा लेखिएको छ, 'प्राचीन समयमा पाइने जटायु पंक्षी ।'

निर्भय सिंह पटेल विज्ञान महाविद्यालय, वनस्पतिशास्त्रका प्राध्यापक तथा पर्यावरणविद डा. किशोर पंवारले तस्वीरमा देखिएको पंक्षी गिद्ध हो । धार्मिक मान्यताअनुसार यसलाई गरुड भनिन्छ । यो बाज प्रजातिको पंक्षी हो ।'

यो गिद्ध एवं गरुडलाई पौराणिक कथामा पनि भेट्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्