०१ साउन २०८३, शुक्रबार

वर्षमा सवा लाख मजदुर जाने मलेसिया एक वर्षदेखि ठप्प

जेठ ३, २०७६
वर्षमा सवा लाख मजदुर जाने मलेसिया एक वर्षदेखि ठप्प

काठमाडौं– नेपाली युवाको मुख्य रोजगार गन्तब्यका रुपमा रहेको मलेसियाको रोजगारी गत वर्ष ४ जेठदेखि बन्द छ । स्वास्थ्य परीक्षण गर्ने, सुरक्षा जाँच गर्ने र भिसाको प्रक्रिया चलाउने कम्पनी ठगीको कारबाहीमा परेपछि कामदार मलेसिया जान पाएका छैनन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–गत आर्थिक वर्षमा १ लाख ३७ हजार तीन सय ११ मजदुर मलेसिया गएका थिए । यसवर्ष जम्मा २ हजार ७ सय ११ जनामात्रै मदलेसिया गएका छन् । तिनमा पनि एकवर्षअघि नै श्रम स्वीकृति लिएकाहरुमात्रै हुन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्