३१ असार २०८३, बुधबार

भ्रष्टाचार अभियोग लागेकाले अब ठेक्का नपाउने

जेठ ३, २०७६
भ्रष्टाचार अभियोग लागेकाले अब ठेक्का नपाउने

काठमाडौं– भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएका व्यक्तिले अब ठेक्का नपाउने भएका छन् । सार्वजनिक खरिद नियमावलीमा छैटौं संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएको ठेकेदारको प्रस्ताव मूल्यांकन प्रक्रियाबाटै हटाउने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ । भ्रष्टाचार अभियोग लागेको हकमा के गर्ने भन्ने कानुनी जटिलता आएपछि सरकारले नियमावली संशोधन गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्