
जाजरकोट- जाजरकोट नलगाड नगरपालिका– ७ दल्लीमा निर्माण हुन लागेको ४१० मेघावाट क्षमताको नलगाड हाइड्रोपावर कम्पनी निर्माणका लागि नलगाड नपा– १० चोखामा निर्माण हुने भनिएको ताँसुगाड जलविद्युत आयोजनाको डीपीआरको जिम्मा लिएको कम्पनी बीचमै भाग्दा काम अलपत्र परेको छ ।
तस्वीर : हेमन्त केसी/रासस