०५ साउन २०८३, मंगलबार

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं- बुधवार सुनको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ५७ हजार ४ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलाको ५७ हजार १ सयमा किनबेच भइरहेको छ । 

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलाको ७०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्