१३ असार २०८३, शनिबार

महेश बस्नेतले दिए कांग्रेसका छायाँ मन्त्रीलाई ३० वर्षे कार्यकालको शुभकामना !

महेश बस्नेतले दिए कांग्रेसका छायाँ मन्त्रीलाई ३० वर्षे कार्यकालको शुभकामना !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारमाथि नेकपा सांसद महेश बस्नेतले व्यंग्य गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य समयमा बस्नेतले कांग्रेसका छायाँ सरकारका मन्त्रीको कार्यकाल २०–३० औं वर्ष चलोस् भनेर कटाक्ष गरे ।

उनले आफ्ना मन्त्रीलाई संसदीय मूल्य मान्यता सिकाउन पनि कांग्रेसलाई सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्