0 shares
जुम्ला- जुम्ला सदरमुकाम खलङ्गास्थित जमराको जुस बनाउँदै स्थानीय महिला । जमराको जुस खाँदा रगत बढाउने र स्वास्थ्यलाई निकै फलदायी हुने चिकित्सको सुझाव छ ।
तस्वीर : मानदत्त रावल/रासस