०८ असार २०८३, सोमबार

थ्रेसरबाट गहुँ झार्दै किसान

थ्रेसरबाट गहुँ झार्दै किसान

नुवाकोट- कृषिमा यान्त्रिकरण बढेसँगै नुवाकोटको बेलकोटगढी नगरपालिका–९ का किसान थ्रेसरबाट गहुँ झार्दै । सो मेसिनबाट  किसानको परिश्रम बचत हुने, काम गर्न छिटो छरितो र सहज हुने भएकाले उपकरणलाई प्रतिघण्टा ३ हजार ३ सय रुपैयाँमा भाडामा लिएर किसानले गहुँ झार्न प्रयोग गरेका हुन्  ।

तस्वीर : रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्