२८ जेठ २०८३, बिहीबार

देशभर २३ ठाउँमा शंकास्पद वस्तु फेला, कहाँ कस्तो छ अवस्था ? [सूचीसहित]

देशभर २३ ठाउँमा शंकास्पद वस्तु फेला, कहाँ कस्तो छ अवस्था ? [सूचीसहित]

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दले देशका विभिन्न जिल्लामा प्रभाव पारेको छ । 

आइतवार विप्लव समूहले राजधानीका विभिन्न ठाउँमा बम विस्फोट गराएसँगै राजधानी काठमाडौं लगायत देशैभर त्रास सिर्जना भएको छ ।

धादिङ, तनहुँ, मोरङ, स्याङ्जा, धादिङ, दार्चुला कास्की, काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सोमवार पनि शंकास्पद वस्तु भेटिएका छन् । 

हेर्नुहोस् सूची :-

salt training

कमेन्ट गर्नुहोस्