०६ असार २०८३, शनिबार

आईजीपीको दाबीः प्रहरी बलियो भएकैले विप्लवले घरबाहिर बम पड्काउन सकेनन्

जेठ १४, २०७६
आईजीपीको दाबीः प्रहरी बलियो भएकैले विप्लवले घरबाहिर बम पड्काउन सकेनन्

काठमाडौं– आईजीपी सर्वेन्द्र खनालले प्रहरी संगठन चुस्त र बलियो रहेको दाबी गरेका छन् । 
खनाल भन्छन्– प्रहरीसँग प्रष्ट योजना छ । योजनाअनुसार नै हामीले काम गरिरहेका छौं । हाम्रो योजनाकै कारण उनीहरु (विप्लव समूह)ले  घरबाट बाहिर निस्केर विस्फोट गर्न नसकेका हुन् । प्रहरीको उपस्थितिले नै घरभित्रै उनीहरु आत्तिएर बम पड्किने अवस्था आएको छ । प्रहरी बलियो भएकाले नै सर्वसाधारणलाई लक्षित गरेर विस्फोट गर्ने उनीहरुको योजना असफल भएको हो । आजको नयाँ पत्रिकमामा आईजीपीको प्रतिक्रिया छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्