काठमाडौं–सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ ।
५सय५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेलालाई पठाएको खबर नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
मन्त्रालयको प्रस्तावअनुसार बुधबारदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी आयोगले गरेको छ ।