२६ जेठ २०८३, मंगलबार

राहुल गान्धीलाई हराएर सांसद बनेकी स्मृति ईरानी बनिन् मन्त्री

राहुल गान्धीलाई हराएर सांसद बनेकी स्मृति ईरानी बनिन् मन्त्री

काठमाडौं– भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई हराएर सांसद बन्न सफल स्मृति ईरानी नरेन्द्र मोदी सरकारको मन्त्री बन्न सफल बनेकी छन् । उत्तर प्रदेशको अमेठीमा राहुललाई पराजित गरेर उनी चर्चामा आएकी थिइन्  ।
स्मृति ईरानीले मोदी क्याबिनेटमा यसअघि पनि महत्वपूर्ण भूमिका निभाइसकेकी थिइन् । गान्धी परिवारको परम्परागत संसदीय सिट अमेठी यसपटकको चुनावमा भाजपाले बाजी मारेको थियो । राहुल इरानीसँग ५५ हजार १२० मतले पराजित भएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्