१२ असार २०८३, शुक्रबार

सपथ ग्रहण कार्यक्रम सकिएपछि ओलीले दिए मोदीलाई बधाई

सपथ ग्रहण कार्यक्रम सकिएपछि ओलीले दिए मोदीलाई बधाई
फाइल तस्बिर

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका समकक्षी केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।

बिहीबार अबेर दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोह सकिएपछि ओलीले मोदीलाई बधाई दिएका हुन् । 

उनले मोदीसँग हात मिलाउँदै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । 

ओली आजै मोदीको सपथग्रहणमा सहभागी हुन दिल्ली प्रस्थान गरेका थिए । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रमम रहेको छ । भेटवार्ता सकेर ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

याे पनि पढ्नुहाेस्

८ हजार भन्दा बढी देशी-विदेशी पाहुनाका अगाडि मोदीले खाए सपथ

नेपालमाथि नाकाबन्दीका 'डिजाइनर' जयशंकर बने केन्द्रीय मन्त्री

सवा २ घण्टा सपथ ग्रहणः मोदी क्याबिनेट बन्यो ५७ सदस्सीय

मोदीको सपथग्रहणमा शाहरुख खानदेखि कंगनासम्म

राहुल गान्धीलाई हराएर सांसद बनेकी स्मृति ईरानी बनिन् मन्त्री

छोराले प्रधामन्त्रीको सपथ लिएको टिभीमा हेरिन् मोदीकी आमाले

यी हुन् मोदी सरकारका २४ मन्त्रीः एस जयशंकरदेखि स्मृति ईरानीसम्म

salt training

कमेन्ट गर्नुहोस्