
काठमाडौं – नेपाल अधिराज्यभर १७ वटा सामसुङका सेवा केन्द्रहरू भएको, आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सुरु गरेको छ ।
आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले भने, ‘हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो ।’