२२ जेठ २०८३, शुक्रबार

भारतीय मूलका दाजुभाई बेलायतमा सबैभन्दा धनी, शेष घलेको पनि सम्पत्ति बढ्यो

जेठ १९, २०७६
भारतीय मूलका दाजुभाई बेलायतमा सबैभन्दा धनी, शेष घलेको पनि सम्पत्ति बढ्यो

एक हजार धनी बेलायतीको सूचीमा भारतीय मूलका दाजुभाई श्री र गोपी हिन्दुजा २२ अर्ब पाउण्ड (करीब ३२ खर्ब श्रपैयाँ) को सम्पत्तिसहित पहिलो भएका छन् ।

उनीहरुको सम्पत्ति नेपालको वार्षिक कूल ग्राहस्थ उत्पादन भन्दा बढी छ । गतवर्ष उनीहरुको सम्पत्तिमा १ अर्ब ३५ करोड पाउण्ड वृद्धि भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
यता नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष घले तथा जमुना घलेले धनी सूचीमा ठूलो फड्को मारेका छन् । 

नयाँ सूचीमा उनीहरु १.१८ बिलियन डलरसहित ७८ औं नम्बरमा पर्न सफल भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्