०१ असार २०८३, सोमबार

विद्वान सांसद बोल्दा पनि संसद यसरी खाली भयो

जेठ २१, २०७६
विद्वान सांसद बोल्दा पनि संसद यसरी खाली भयो

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकमा बजेटमाथिको छलफलमा सांसदहरुको उपस्थिति न्यून रहेको खबर छापिएको छ । 
विद्वान सांसद तथा काँग्रेस नेता प्रदीप गिरी बोल्दा संसदका अधिकांश कुसीहरु खाली देखिएको पत्रिकाले तस्बिरसहित समाचार छापेको छ । 

प्रदीप गिरि भन्दै थिए,‘‘या त यो बजेटबाट समाजवाद शब्द हटाइदिनुस्, म खुसी हुनेछु, या सहरलाई गाउँ बनाइदिनुस् म तपाईंलाई धन्यवाद दिनेछु ।’ 

salt training

कमेन्ट गर्नुहोस्