२१ असार २०८३, आइतबार

सुनको भाउ दुई सयले बढ्यो

सुनको भाउ दुई सयले बढ्यो

काठमाडौं-मंगलवार सुनको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले बढेर ६१ हजार ७ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदीको भाउमा भने आज कुनै पनि परिवर्तन आएको छैन । चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्