२२ जेठ २०८३, शुक्रबार

शहीद गङ्गालालमा उपचाररत मुख्यमन्त्रीको कस्तो छ अवस्था ?

शहीद गङ्गालालमा उपचाररत मुख्यमन्त्रीको कस्तो छ अवस्था ?

काठमाडौँ–गृहमन्त्री रामबहादुर थापाले काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग उपचार केन्द्रमा उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन्  । 
कार्यक्रमा पौडेलले स्वास्थ्यमा उल्लेख्य सुधार भएको र केही दिनमै घर फर्कने जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    मुटुको भल्बमा समस्या देखिएपछि अस्पतालमा उनको मुटुको ‘एन्जिओप्लाष्ट’ गरिएको छ । चिकित्सकले उनलाई एकहप्ता आराम गर्न सुझाव दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्