२९ जेठ २०८३, शुक्रबार

सारङ्गी रेटेर गीत गाउँदै गन्धर्व

सारङ्गी रेटेर गीत गाउँदै गन्धर्व

बेनी- बेनी नगरपालिका– २ बगरफाँटस्थित गन्धर्व स्थानीय बाजा सारङ्गीमा धनु रेटेर दुःख, पीडा,दृर्घटनालाई गीत बनाई घरको दैलोमा मिठो धुनमा लोकगीत गाउँदै । सारंगी एक तार बाजा हो यसलाई बजाउन धनु प्रयोग गरिन्छ । 

ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्