२२ जेठ २०८३, शुक्रबार

कहिले आउँछ एसईई परीक्षाको नतिजा ?

जेठ २६, २०७६
कहिले आउँछ एसईई परीक्षाको नतिजा ?

काठमाडौं– बिगतका वर्षहरुमा जेठ मसान्तदेखि असार १–२ गतेभित्रै आउने गरेको एसईई परीक्षाको नतिजा प्रकाशन यसपटक ढिलाई हुने भएको छ । 
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुनुपर्ने बताए । 
प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुन परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिलाइ हुने भएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्