०२ असार २०८३, मंगलबार

गायिका आनी सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा, करोडौं संकास्पद रकम खातामा

जेठ २८, २०७६
गायिका आनी सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा, करोडौं संकास्पद रकम खातामा

काठमाडौं–स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । 

तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । 

फूको आँखामा फूरै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट करीब १८ करोड ३१ लाख ४३ हजार ३४० रुपैयाँ भित्र्याएपछि सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय इकाइले अनुसन्धान थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्