०२ असार २०८३, मंगलबार

आइतबार यसकारण काठमाडौंका निजी विद्यालय बन्द

आइतबार यसकारण काठमाडौंका निजी विद्यालय बन्द

काठमाडौं– निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँका  निजी विद्यालय  बन्द गर्ने निर्णय गरेको छ । 
प्याब्सनले एक सूचना जारी गर्दै आइतबार काठमाडौँका सम्पूर्ण निजी  विद्यालय विदा दिने निर्णय गरेको हो । बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण प्याब्सनले असार १ गते  विधालयहरुमा बिदा दिने निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्