३१ जेठ २०८३, आइतबार

ललितपुरमा १३ वर्षीया बालिका ‘वलात्कृत’

ललितपुरमा १३ वर्षीया बालिका ‘वलात्कृत’

ललितपुर–   १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं दक्षिणकाली घर भएका ३४ वर्षीय किशोर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
     ललितपुर गोदावरी बस्ने ती बालिकालाई खत्रीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बांणेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्