०५ असार २०८३, शुक्रबार

क्यानडा पठाउने भन्दै दिल्ली लगेर मिर्गाैला निकाल्ने प्रयास

जेठ ३२, २०७६
क्यानडा पठाउने भन्दै दिल्ली लगेर मिर्गाैला निकाल्ने प्रयास

क्यानडा लैजाने भन्दै मानव तस्करीमा संलग्न एक गिरोहले एक युवक र उनका बुबा तथा मामालाई दिल्लीमा पु-याएर उनीहरूको पैसा लुटी मिर्गाैलासमेत निकाल्ने प्रयास गरेको छ । 

चार महिनापछि प्रहरीले सो गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । नाम गोप्य राखिएका ती युवालाई गत ५ फेबु्रअरीमा भारतको नयाँदिल्ली लगिएको थियो । 
दिल्लीको होटेलमा राखेपछि क्यानडा जान २२ हजार अमेरिकी डलर देखाएपछि तुरुन्त क्यानडाको ‘इलेक्ट्रोनिन्स ट्राभल अथोराइजेसन’ ल्याउन सकिने भनेर ब्ल्याकमेल गरियो । भिसा आइसकेको भनेर उनलाई भ्रममा पारेर पैसा मगाउन लगाइएको थियो । नयाँ पत्रिकामा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्