२३ जेठ २०८३, शनिबार

म्याग्दीको अन्धगल्छी

म्याग्दीको अन्धगल्छी

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी नदीमा बनेको  अन्धगल्छी । आन्तरिक र विदेशी पर्यटकको आकर्षण  केन्द्र रहेको धौलागिरी र  हिमालको बीचमा पर्ने अन्धगल्छीको गहिराइ छ हजार नौ सय ६७ मिटर छ ।

 तस्वीर : ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्