काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा योगको क्रेज देखेर अचम्मित भएको भन्दै एउटा लिंक शेयर गरेका छन् ।
मोदीले ट्वीटरमा नेपालस्थित भारतीय राजदूत मञ्जिभसिंह पुरीले राखेका तस्वीरहरू रिट्विट गरेका हुन् ।
पुरीले सगरमाथाको काखमा गरिएको योगाका तस्वीरहरू ट्वीटरमा राखेका थिए ।
यस्तो छ मोदीले गरेको रिट्विट :
Taking Yoga to newer heights! Amazed to see this in Nepal. #YogaDay2019 https://t.co/m8AV7EUUMC
— Narendra Modi (@narendramodi) June 17, 2019