२२ जेठ २०८३, शुक्रबार

लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप, १० गतेसम्म भर्न सकिने

लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप, १० गतेसम्म भर्न सकिने

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ ।

मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता समय थप गरेको जनाएको छ । 

असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।

हेर्नुस् सूचना

salt training

कमेन्ट गर्नुहोस्