२३ जेठ २०८३, शनिबार

देउवाद्वारा दुःख व्यक्त

देउवाद्वारा दुःख व्यक्त
फाइल फोटो

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमवार जीप दुर्घटना परी ९ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मंगलवार एक शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

बझाङको मष्टा गाउँपालिका–१ मा सोमवार से१झ १०७२ नंको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु हुनाका साथै चार जना गम्भीर घाइते भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्