२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्रीको सम्बोधनअघि नै गुठी विधेयक फिर्ताको घोषणा

प्रधानमन्त्रीको सम्बोधनअघि नै गुठी विधेयक फिर्ताको घोषणा

काठमाडौं – राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले जनाएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनअघि नै मन्त्री अर्यालले गुठी विधेयक फिर्ता भएको घोषणा गरेकी हुन् ।

गुठी विधेयकबारे काठमाडौं लगायत विभिन्न ठाउँमा विरोध भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्