०४ असार २०८३, बिहीबार

बम विस्फोट ज्यान गुमाउनेलाई विप्लवले गरे सहिद घोषण

बम विस्फोट ज्यान गुमाउनेलाई विप्लवले गरे सहिद घोषण

काठमाडौं–काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा ज्यान गमाउने थप एक जनालाई नेकपा महासचिव विप्लवले सहिद घोषणा गरेका छन् । १२ जेठमा नेपाल बन्दको पूर्वसन्ध्यामा बम विस्फोट हुँदा घाइते भएका रामकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि विप्लवले सहिद घोषणा गरेका हुन् ।   
 विप्लवले जारी गरेको विज्ञप्तिमा सहिदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने दाबी गरिएको छ । सुकेधारा र अनामनगरमा भएको बम विस्फोटमा श्रेष्ठसहित ५ जनाको ज्यान गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्