२३ जेठ २०८३, शनिबार

गुठी विधेयक फिर्ता भएपनि माइतीघरको प्रदर्शन नरोकिने (विज्ञप्तिसहित)

गुठी विधेयक फिर्ता भएपनि माइतीघरको प्रदर्शन नरोकिने (विज्ञप्तिसहित)

काठमाडौं– सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि राजधानीको माइतीघरमा गर्ने भनिएको पूर्वनिर्धारित विरोध कार्यक्रम नरोकिने भएको छ ।

गुठी विधेयक प्रतिरोध कार्यक्रमले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान ११ बजेको लागि तय गरिएको जनप्रदर्शन कार्यक्रमलाई खबरदारी सभाका रुपमा गर्न लागिएको छ । 

विज्ञप्तिमा गुठी विधेयक सरकारले फिर्ता लिनु सकारात्मक भएपनि विज्ञप्तिमा उल्लेखित प्रयुक्त भाषामा असन्तुष्टि जनाइएको छ भने प्रधानमन्त्रीको विशेष पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाप्रति पनि असहमति जनाइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्