०४ साउन २०८३, सोमबार

जीप दुर्घटनामा यात्रु बेपत्ता भएकोप्रति देउवाद्वारा दुःख व्यक्त

जीप दुर्घटनामा यात्रु बेपत्ता भएकोप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जीप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मंगलबार एक विज्ञप्तिमार्फत बेपत्ताको तत्काल खोजी र उद्धा रकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्