२३ जेठ २०८३, शनिबार

विमानस्थलको यो बेहाल ...

विमानस्थलको यो बेहाल ...

दार्चुला-दार्चुलाको गोकुलेश्वर विमानस्थलमा रहेको खाल्डोमा भरिएको पानीमा भैँसी । करीब ३ दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन तथा खेलमैदानमा परिणत भएको छ । तस्वीर : विनोद सिंह विष्ट

salt training

कमेन्ट गर्नुहोस्