
काठमाडौं – सामाजिक सञ्जालमा अहिले एउटा भिडियोको खुबै चर्चा भइरहेको छ जसमा एउटा काग गोरिल्ला बनेको छ । यो काग हो र भनी चर्चा हुन थालेको छ ।
यो भिडियो जापानको नागोयामा खिचिएको हो ।
भिडियोमा देखिएअनुसार, काग आफ्ना दुवै पखेटालाई जमीनमा अड्याएर उभिएको छ । ऊ गोरिल्ला जस्तो देखिएको छ ।
भिडियो लाखौं मानिसले हेरिसकेका छन् ।
朝から衝撃をありがとう。
— LIWJATAN (@keita_simpson) June 20, 2019
心臓に悪い、 pic.twitter.com/fDlOGiumD6
एजेन्सी