०४ असार २०८३, बिहीबार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

काठमाडौं – कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान चाहनेहरूका लागि गत जेठमा सञ्चालित परीक्षाको नतिजा शुक्रवार सार्वजनिक भएको हो ।

भाषा परीक्षामा सहभागी ८४ हजार २ सय १५ जना परीक्षार्थीमध्ये १२ हजार १५ जना उत्तीर्ण भएका छन् । 

सन् २०२० का लागि नेपालीलाई १० हजार ५० कोटा छुट्ट्याइएकोमा कोटाभन्दा झण्डै २ हजार बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यहाँ क्लिक गरेर हेर्नुहोस् नतिजा 

salt training

कमेन्ट गर्नुहोस्