२२ जेठ २०८३, शुक्रबार

गच्छदारले आफ्ना २५ हजार कार्यकर्ता रहेको दाबी गरेपछि छानबिन गर्दै काँग्रेस

असार १४, २०७६
गच्छदारले आफ्ना २५ हजार कार्यकर्ता रहेको दाबी गरेपछि छानबिन गर्दै काँग्रेस

काठमाडौं– काँग्रेसले संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो ।

अहिले गच्छदारलाई सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् । पार्टी एकताका बेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेश गरेको थियो । 
काँ

ग्रेसले अहिले समायोजन प्रक्रिया अन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ । 

पार्टी एकताका वेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो । कांग्रेसले अहिले  समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्