१५ असार २०८३, सोमबार

लोकसेवा विज्ञापनमा ४,४१,१४१ जनाको आवेदन

असार १९, २०७६
लोकसेवा विज्ञापनमा ४,४१,१४१ जनाको आवेदन

काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १४१ जनाले आवेदन दिएका छन् । 

९ हजार १६१ जनाका लागि गरेको विज्ञापनमा माग गरेको भन्दा ४८ गुणा बढी दरखास्त परेको हो । 

ती आवेदनकबाट १४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्