१५ असार २०८३, सोमबार

एलजीको डबल डोर रेफ्रिजेरेटरको माग बढ्दो

एलजीको डबल डोर रेफ्रिजेरेटरको माग बढ्दो

काठमाडौं – एलजीले डोर कुलिङ र इन्भर्टर लिनर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर, नेपाली बजारमा ल्याएलगत्तै यसको माग बढेको छ ।

टेक्नोलोजिले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ ।

एलजीका आधिकारी बिक्रेता चौधरी ग्रूप अन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्