०७ असार २०८३, आइतबार

सरकारले नेपालमा दलाई लामाको जन्मदिन मनाउन रोक लगायो

असार २१, २०७६
सरकारले नेपालमा दलाई लामाको जन्मदिन मनाउन रोक लगायो

काठमाडौं– गृह मन्त्रालयले तिब्बतमा निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ । तिब्बती समूदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । 

जन्मोत्सव मनाउन लाजिरमपाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो । नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छापिउको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्